२०८३, ९ भाद्र बुधबार

धुलिखेल नगरपालिकामा आगामी वर्षका योजनाको छलफल निरन्तर

धुलिखेल नगरपालिकामा आगामी वर्षका योजनाको छलफल निरन्तर


धुलिखेल, ३० बैशाखः धुलिखेल नगरपालिकाले आगामी आर्थिक वर्षमा सञ्चालन हुने विभिन्न योजनाहरुको छलफललाई निरन्तरता दिइरहेको छ । नगरपालिकाले मंगलबार पूर्वाधार विकास समिति अन्तर्गतको पूर्वाधार विकास सम्बन्धि योजनाको छलफल गरेको हो ।

चालु आर्थिक वर्षमा योजनाको अवस्था र आगामी आर्थिक वर्षको लागि योजनाको खाका निर्धारण लगायतका विषयमा छलफल भएको मेयर अशोक कुमार ब्याञ्जुले जानकारी दिए । नगरपालिकाले यसअघि शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रका योजनका बारे छलफल गरिसकेको छ ।

प्रकाशित मिति : २०७७, ३० बैशाख मंगलबार  ६ : ०३ बजे

रसुवाको भोटेकोशीमा एक्कासि ठूलो बाढी, पाँच जिल्लाका नदी तटीय क्षेत्रमा उच्च सतर्कता

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान एक्कासि ठूलो बाढी

महाधिवेशन रोक्ने अन्तरिम आदेशको सम्भावना न्यून छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशन

ब्यारोन ट्रम्पलाई मार्न १ करोड डलरको इनाम घोषणा? इरानी सरकारी टेलिभिजनको भिडियोपछि अमेरिका सतर्क

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कान्छा छोरा ब्यारोन ट्रम्पलाई

आजको विदेशी मुद्राको विनिमयदर : डलर १५२.३७, पाउन्ड २०८.६७ र युरो १७८.४८ रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

संसदमा आज बालेनको परीक्षा : सांसदका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाह

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक प्रधानमन्त्री बालेन्द्र शाहका लागि महत्वपूर्ण