२०८२, २९ पुस मंगलबार

नमोबुद्ध नगरपालिकाद्वारा एकल महिलालाई तरकारीको बीउ वितरण

नमोबुद्ध नगरपालिकाद्वारा एकल महिलालाई तरकारीको बीउ वितरण


धुलिखेल, ३० बैशाखः काभ्रेको नमोबुद्ध नगरपालिकाले एकल महिलाहरुका लागि तरकारीको बीउ वितरण गर्न सुरु गरेको छ । एकल महिलाहरुलाई आयआर्जनमा आत्मनिर्भर बनाउने उद्देश्यले निःशुल्क तरकारी बीउ वितरण सुरु गरिएको उपप्रमुख रामदेवी तामाङले जानकारी दिइन् ।

नगरपालिकाभित्र ११ सय भन्दा बढी एकल महिला रहेका छन् । काँक्रो, फर्सी, सिमी, लौका जस्ता बर्खे सिजनमा लगाइने तरकारी बीउ वितरण भइरहेको उपप्रमुख तामाङले बताइन् ।

बीउ वितरण सँगै नगरपालिकाले लगाउने तरिका समेत सिकाउन थालेको छ । सामाजिक दुरी कायम गरेर सुरु गरिएको तालिम भोली सकिने छ ।

प्रकाशित मिति : २०७७, ३० बैशाख मंगलबार  ५ : ५४ बजे

कांग्रेसमा अराजकता होइन, विधान र जिम्मेवारीको शासन चाहिन्छ

नेपाली कांग्रेस आज आन्तरिक तनावको कठिन चरणमा छ। तर यो

कांग्रेस केन्द्रीय समिति बैठक दिउँसो १ बजे बस्ने, विशेष महाधिवेशन विवाद चुलिँदै

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबार दिउँसो १ बजेका

कांग्रेस विशेष महाधिवेशनको भविष्य बालुवाटार वार्तामा अड्कियो

काठमाडौं। नेपाली कांग्रेसको जारी विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा

नेपाल राष्ट्र बैंकले २५ अर्बको एक वर्षे ऋणपत्र जारी गर्ने

काठमाडौँ। नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको एक वर्षे

देउवालाई किनारामा राखेर महाधिवेशन, एमाले त्यस्तो संस्कारको पार्टी होइन : सूर्य थापा

काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले नेपाली कांग्रेसभित्र