२०८२, २९ पुस मंगलबार

धुलिखेलका युवाले पनि भने ‘मातृभुमि फिर्ता गर’

धुलिखेलका युवाले पनि भने ‘मातृभुमि फिर्ता गर’


धुलिखेल, २९ बैशाखः भारत नेपाली भुमि मिचेर सडक बनाएको विरोधमा धुलिखेलका युवाहरु विरोधमा उत्रिएका छन् । उनीहरुले सोमबार दिउँसो बीपी चोकमा भेला भएर विरोध जनाएका हुन् ।

धुलिखेलका युवा हरुको अगुवाईमा भेला भएका युवाहरुले आफ्नो भुमि तत्काल छोड्न भारतलाई आग्रह गरेका छन् । नेपालको राष्ट्रिय झण्डा सहित ‘लिपुलेक हाम्रो हो, त्यहाँबाट पछि हट’ लेखिएको पम्पलेट बोकेर युवाहरुले विरोध जनाएका हुन् ।

प्रकाशित मिति : २०७७, २९ बैशाख सोमबार  ५ : ४९ बजे

कांग्रेसमा अराजकता होइन, विधान र जिम्मेवारीको शासन चाहिन्छ

नेपाली कांग्रेस आज आन्तरिक तनावको कठिन चरणमा छ। तर यो

कांग्रेस केन्द्रीय समिति बैठक दिउँसो १ बजे बस्ने, विशेष महाधिवेशन विवाद चुलिँदै

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबार दिउँसो १ बजेका

कांग्रेस विशेष महाधिवेशनको भविष्य बालुवाटार वार्तामा अड्कियो

काठमाडौं। नेपाली कांग्रेसको जारी विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा

नेपाल राष्ट्र बैंकले २५ अर्बको एक वर्षे ऋणपत्र जारी गर्ने

काठमाडौँ। नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको एक वर्षे

देउवालाई किनारामा राखेर महाधिवेशन, एमाले त्यस्तो संस्कारको पार्टी होइन : सूर्य थापा

काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले नेपाली कांग्रेसभित्र