२०८२, १० फाल्गुन आईतबार

धुलिखेल नगरपालिकाद्वारा स्वास्थ्यको योजना माथि छलफल

धुलिखेल नगरपालिकाद्वारा स्वास्थ्यको योजना माथि छलफल


धुलिखेल, २८ बैशाखः धुलिखेल नगरपालिकाले स्वास्थ्य क्षेत्रको योजनाका बारे छलफल गरेको छ । सामाजिक विकास समिति अन्तर्गतको स्वास्थ्य क्षेत्रको योजना र चालु आर्थिक वर्षको अवस्थाको समिक्षा गरिएको नगरपालिका स्वास्थ्य संयोजक सन्दिप केसीले जानकारी दिए ।

नगरप्रमुख अशोक ब्याञ्जु, उपप्रमुख बिमला शार्मा, सबै वडाका वडाध्यक्ष र स्वास्थ्यसँग सम्बन्धित सरोकारवाला निकायका ब्यक्तिहरु सहभागि बैठकले आगामी आर्थिक बर्षका लागि स्वास्थ्य क्षेत्रको कामर्यक्रमका बारे समेत छलफल गरेको छ ।

त्यस्तै स्वास्थ्य क्षेत्रको प्राथमिकता राख्नुपर्ने योजनाका बारे समेत छलफल भएको स्वास्थ्य संयोजक केसीले बताए ।

प्रकाशित मिति : २०७७, २८ बैशाख आईतबार  ६ : ५१ बजे

कमलामाईमा चुनाबी माहौल बनाउँदै एमाले उमेदवार थापा

सिन्धुलीः उमेदवारहरुको भीडमा सिन्धुली क्षेत्र नंं २ मा बौद्धिक, क्षमतावान

कल्पना राईः सोलुखुम्बुको सपना र सशक्त युवा नेतृत्व

आज सगरमाथा पनि खुशीले हाँसेको छ । वरपरका शिखरहरुले गर्वका

बालेन्द्रको नैतिकतामाथि प्रश्न ?

नेतृत्व लोकप्रियताको क्षणिक खेल होइन । त्यो आचरण, जवाफदेहिता र

झण्डा जलाउने र निषेध गर्ने कार्यप्रति कांग्रेस उम्मेदवार तिमल्सिनाको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसबाट काठमाडौं क्षेत्र नं. ४ का उम्मेदवार