२०८३, ३० भाद्र बुधबार

पाँचखाल-९ मा दोस्रो चरणको राहत वितरण सुरु

पाँचखाल-९ मा दोस्रो चरणको राहत वितरण सुरु


धुलिखेल, २८ बैशाखः पाँचखाल नगरपालिकाको वडा नम्बर ९ ले दोस्रो चरणको राहत विरतण सुरु गरेको छ । आइतबारबाट दोस्रो चरणको राहत वितरण सुरु गरिएको वडाध्यक्ष किरण श्रेष्ठले जानकारी दिए ।

बिपन्न, गरिब, अशक्त, अपाङ्ग र दैनिक ज्यालामजदुरी गर्ने घर परिवारहरुलाई राहत वितरण सुरु गरिएको हो । यसअघि वडाले पहिलो चरणमा ६० घर परिवारलाई नगरपालिकाले उपलब्ध गराएको राहत हस्तान्तरण गरेको थियो । त्यस्तै अन्य विभिन्न संघसंस्थाको सहयोगमा थप १५० घर परिवारलाई पहिलो चरणको राहत दिइएको थियो ।

यो पटक वडा कार्यालयमा राहतका लागि ३ सय ३० घर परिवारको निबेदन आएको र ती सबै घरपरिवारहरुलाई भोलि सम्म वितरण गरिसक्ने वडाध्यक्ष श्रेष्ठले बताए । वडाध्यक्ष श्रेष्ठका अनुसार राहत प्याकेजमा चामल १० केजी, दाल २ केजी, तेल १ लिटर, नुन १ केजी र मस्यौरा आदा केजी दिएको छ ।

भुकम्पपछि लिइएको तथ्याङ्क अनुसार यो वडामा ११ सय भन्दा बढी घरधुरी संख्या रहेको छ ।

प्रकाशित मिति : २०७७, २८ बैशाख आईतबार  ६ : २० बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक