२०८२, २४ कार्तिक आईतबार

काभ्रेका स्थानीय तहमा विकास निमार्णका कामहरु अधुरै

काभ्रेका स्थानीय तहमा विकास निमार्णका कामहरु अधुरै


धुलिखेल, २६ बैशाखः लकडाउनको कारण काभ्रेका स्थानीय तहहरुमा विकास निर्माणका काम रोकिएका छन् । २०७६/७७ को विकास निमार्णका कामहरु रोकिएका हुन् । केही पालिकाले ठुला योजना सम्पन्न गर्नको लागि सुरुवात गरिसके भने केही पालिकाले तयारी गरिरहेका छन् । तेमाल गाउँपालिकाले  भने केहि विकास निमार्णका कामहरु सुचारु गरेको छ ।

५० प्रतिशत कामहरु सक्काइसकेको पालिकाले जनाएको छ । महाभारत गाउँपालिकामा पनि ५० प्रतिशत कामहरु भैसकेको छ । चौरीदेउरालीमा २० प्रतिशत र खानिखोलामा ६० प्रतिशत विकास निमार्णका कामहरु भएको पालिकाले जनाएको छ ।

यस्तै नगरपालिकातर्फ पनौती, मण्डनदेउपुर र पाँचखाल नगरपालिकाले ५०/५० प्रतिशत मात्रै विकास निमार्णका कामहरु सकाएका छन् । यस्तै बनेपा र धुलिखेल नगरपालिकाले ६० प्रतिशत काम सकाएको दाबी गरेका छन् ।

त्यसैगरी रोशी गाउँपालिकामा ९० प्रतिशत र नमोबुद्ध नगरपालिकामा ४० प्रतिशत काम सकिएको छ ।

प्रकाशित मिति : २०७७, २६ बैशाख शुक्रबार  ६ : ३३ बजे

प्रतिनिधिसभा पुनर्स्थापनाको माग : कांग्रेस पनि ओलीको एजेन्डातर्फ

काठमाडौं । प्रतिनिधि सभा विघटन भएको दुई महिनापछि नेपाली कांग्रेसका

गृहमन्त्री-भारतीय राजदूत भेट : दुर्गा प्रसाईंको दिल्ली भ्रमणमा चासो

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल र नेपालका लागि भारतीय राजदूत

जेनजी आन्दोलनबारे ओलीको स्पष्ट सन्देश : ‘युवाको ऊर्जा देश निर्माणतर्फ मोड्नुपर्छ’

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा

एक हजार दरका ४३ करोड नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँ दरका नयाँ

आज विश्व स्वतन्त्रता दिवस

काठमाडौं । आज नोभेम्बर ९ अर्थात विश्व स्वतन्त्रता दिवस ।