२०८२, २९ पुस मंगलबार

रोशी गाउँपालिकाद्वारा सवारीमा भाइरस निसंक्रमण बिषादी छर्कन सुरु

रोशी गाउँपालिकाद्वारा सवारीमा भाइरस निसंक्रमण बिषादी छर्कन सुरु


काभ्रेको रोशी गाउँपालिकाले बीपी राजमार्ग हुदैँ आवतजावत गर्ने सवारी साधनमा भाइरस निसंक्रमण गर्ने विषादी छर्कन थालेको छ । पालिकाले इलाका प्रहरी कार्यालय मंगलटारको समन्वयमा मंगलटारमा डिस–ईन्फेक्सन स्प्रे छर्कन थालेको हो । राजमार्गमा लकडाउनका बेला समेत सवारी साधन चल्ने क्रम नरोकिएपछि आफ्ना क्षेत्रमा कोरोना भाइसर नफैलियोस भन्नका लागि डिस–ईन्फेक्सन स्प्रे छर्कन सुरु गरेको पालिकाले जनाएको छ ।

डिस–ईन्फेक्सन स्प्रेका लागि प्रहरीका ४ जना र स्वास्थ्यकर्मी एक जना गरी ५ जना घटिएको इलाका प्रहरी कार्यालय मंगलटारले जनाएको छ । काभ्रे प्रवेश गर्ने सबै किमिसका सवारी साधनमा डिस–ईन्फेक्सन स्प्रे गरेर मात्रै पठाउने गरेको इप्रका मंगलटारले जनाएको छ ।

प्रकाशित मिति : २०७७, २४ बैशाख बुधबार  २ : ४६ बजे

कांग्रेसमा अराजकता होइन, विधान र जिम्मेवारीको शासन चाहिन्छ

नेपाली कांग्रेस आज आन्तरिक तनावको कठिन चरणमा छ। तर यो

कांग्रेस केन्द्रीय समिति बैठक दिउँसो १ बजे बस्ने, विशेष महाधिवेशन विवाद चुलिँदै

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबार दिउँसो १ बजेका

कांग्रेस विशेष महाधिवेशनको भविष्य बालुवाटार वार्तामा अड्कियो

काठमाडौं। नेपाली कांग्रेसको जारी विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा

नेपाल राष्ट्र बैंकले २५ अर्बको एक वर्षे ऋणपत्र जारी गर्ने

काठमाडौँ। नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको एक वर्षे

देउवालाई किनारामा राखेर महाधिवेशन, एमाले त्यस्तो संस्कारको पार्टी होइन : सूर्य थापा

काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले नेपाली कांग्रेसभित्र