२०८३, १ आश्विन शुक्रबार

डाक्टर बाबुरामविरुद्ध मावअधिकार आयोगमा नेकपा सांसद र पूर्वआइजीपीको उजुरी

डाक्टर बाबुरामविरुद्ध मावअधिकार आयोगमा नेकपा सांसद र पूर्वआइजीपीको उजुरी


काठमाडौं २२ बैशाख डाक्टर बाबुराम भट्टराई विरुद्ध मावअधिकार आयोगमा नेकपा सांसद र पूर्वआइजीपीले उजुरी दिएका छन् । जनता समाजवादी पार्टीका नेता भट्टराईले सांसद अपहरण जस्तो गम्भीर झुटो आरोप लगाएर आफूहरुको मानवअधिकार हनन र मानहानी भएको ठहर गर्दै नेकपाका सांसद र पूर्वआइजीपीले मानवअधिकार आयोगमा उजुरी दिएका हुन् ।

नेकपाका सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठका साथै पूर्वआइजीजी सर्वेन्द्र खनाल उजुरी दिन आयोग पुगेका हुन् । उनीहरुलाई जसपाका सांसद सुरेन्द्र यादवलाई अपहरण गरेको आरोप लगाएको छ ।

सांसद यादवले नै सञ्चार माध्यममा अन्तर्वार्ताका क्रममा आफूलाई अपहरण नगरेको बताएका थिए । तर, पछि दिएको अन्तर्वार्तामा उनले नै आफू अपहरणमा परेको बताएका थिए ।

प्रकाशित मिति : २०७७, २२ बैशाख सोमबार  १ : ३३ बजे

सुनको भाउमा फेरि ठूलो उछाल, तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो

काठमाडौ । नेपाली बजारमा सुनको मूल्यले फेरि ठूलो उछाल लिएको छ।

इरानी राष्ट्रपति पेजेस्कियानलाई अमेरिकाको भिसा, महासभामा सहभागी हुन न्यूयोर्क जाँदै

काठमाडौं। अमेरिका र इरानबीच तनाव चर्किरहेका बेला अमेरिकी सरकारले इरानी राष्ट्रपति मसुद

डेढ अर्बको हुण्डी कारोबार आरोपमा विराटनगरका दुई जना पक्राउ

विराटनगर । एक अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको हुण्डी कारोबार गरेको

प्रधानमन्त्री बालेन हुन कि रवि लामिछाने हुन भन्नेमा कन्फूजन छ : गणेशबहादुर विश्वकर्मा

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधिसभा सदस्य गणेशबहादुर विश्वकर्माले वर्तमान

क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो : अजय विक्रम थापा

पछिल्लो समय नेपालमा क्यासिनोको संख्या बढ्दै छ, तर ठूला लगानी