२०८२, १२ कार्तिक मंगलबार

आर्सो नेपालद्वारा पाँचपोखरी थाङपाल गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण

आर्सो नेपालद्वारा पाँचपोखरी थाङपाल गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण


काठमाडौं २१ बैशाख ग्रामिण समाज कल्याण संघ आर्सो नेपाल बनेपाले सिन्धुपाल्चोकको हिमाली क्षेत्रमा पर्ने पाँचपोखरी थाङपाल गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् ।

कोरोना भाईरस रोकथामका लागि आर्सो नेपालले थर्मल घन ८ थान, पिपिई १२ सेट, मास्क ५ हजार थान, स्यानृेटाईजर ३ सय १२ बोटल, लिक्विड साबुन ३० लिटर र क्लोरिन सोलुशन १० जार हस्तान्तरण गरेको गैसस महासंघका केन्द्रीय अध्यक्ष एवं आर्सो नेपालका अध्यक्ष जीतराम लामाले बताए ।

अध्यक्ष लामाका अनुसार गाउँपालिकाका अध्यक्ष टासी लामालाई शनिबार स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् । गाउँपालिका अध्यक्ष लामाले महामारीको बेला आर्सो नेपालले गरेको सहयोग अविष्मरणीय रहने बताए ।

प्रकाशित मिति : २०७७, २१ बैशाख आईतबार  १० : २१ बजे

मुक्तिनाथ लगायत उपल्लो मुस्ताङमा हिमपात, यात्रुहरूलाई सतर्क रहन आग्रह

मुस्ताङ । गएरातिदेखि उपल्लो मुस्ताङका विभिन्न उच्च हिमाली क्षेत्रमा हिमपात

बंगालको खाडीमा सक्रिय ‘मोन्था’ चक्रवात, बिहीबारदेखि नेपालमा असर देखिने

काठमाडौं । बंगालको खाडीमा सक्रिय भएको चक्रवात ‘मोन्था’ आज (मंगलबार)

गौरीघाटमा उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व सम्पन्न

काठमाडौं । उदाउँदो सूर्यलाई अर्घ्य दिएर भक्तिपूर्वक सम्पन्न गरिएको छठ

हतियारधारीलाई खुला छुट दिने सरकार चुनावको नाममा जनतालाई झुक्याउँदैछ : सूर्य थापा

काठमाडौं । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य सूर्यबहादुर थापाले देशभर