२०८३, २९ भाद्र मंगलबार

नमोबुद्ध नगरपालिकाको फुड बैंकमा १९ हजार केजी चामल, वितरण जारी

नमोबुद्ध नगरपालिकाको फुड बैंकमा १९ हजार केजी चामल, वितरण जारी


धुलिखेल २१ बैशाख  : नमोबुद्ध नगरपालिकाले नगर भित्रका बिपन्न र दैनिक ज्यालामजदुरी गर्ने परिबारलाई राहत समाग्री बितरण गरेको छ । ११ वटै वडाका ५ सय ८० बिपन्न र दैनिकज्याला मजदुरी गर्ने परिवारलाई खाद्यान्न बितरण गरेको नगरपालिकाका प्रवक्ता संजिव ढकालले जानकारी दिएका छन् ।

सबै वडामा गरी १७ हजार केजी चामल, ११ सय ६० केजी दाल, ११ सय ६० लिटर तेल ११ सय ६० प्याकेट नुन बितरण गरेको प्रवक्ता ढकालले बताउनुभयो । नगरपालिकाले स्थापना गरेको फुड बैंकमा हाल सम्म नगरपालिका र दाताको सहयोगमा १९ हजार केजी चामल, १२ सय केजी दाल, १३ लिटर तेल र १५ सय केजी नुुन संकलन भएको छ ।

यसै बिच नगरपालिकाले स्थापना गरेको कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण कोषमा सहयोग आउने क्रम पनि जारी रहेको प्रवक्ता ढकालले बताए ।

प्रकाशित मिति : २०७७, २१ बैशाख आईतबार  ८ : १४ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक