२०८३, १७ बैशाख शुक्रबार

मण्डनदेउपुरको क्वारेन्टाइनमा ४ जना

मण्डनदेउपुरको क्वारेन्टाइनमा ४ जना


धुलिखेल, १६ बैशाखः काभ्रेको मण्डन देउपुर नगरपालिकाले ४ जनालाई क्वारेन्टाइनमा राखेको छ । नगरपालिकाले ९ बर्षीय बालक सहित ४ जनालाई क्वारेन्टाइनमा राखेको हो ।

क्वारेन्टाइन बस्नेमा चैत महिनामा बर्दिबास गएर फर्किएका सवारी चालक सहित एकै परिवारका ३ जना रहेको नगरपालिकाका प्रवक्ता डिल्ली प्रसाद आचार्यले जानकारी दिए । क्वारेन्टाइनमा बस्ने चारै जना वडा नम्बर ४ का हुन् । उनीहरुलाई दुईदिन देखी क्वारेन्टाइनमा राखिएको छ । दुई महिला र दुई पुरुष महादेव प्राथमिक विद्यालयमा स्थापना गरिएको क्वारेन्टाइनमा छन् ।

उनीहरुको स्वास्थ्य परिक्षण गरिएको र अवस्था सामान्य रहेको प्रवक्ता आचार्यले बताए । नगरपालिकाले क्वारेन्टाइनमा बसेका चारै जानको र्यापिड टेस्ट विधि मार्फत कोरोना परिक्षण गर्ने तयारी गरिरहेको छ ।

यसैबीच मंगलबार धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्रमा ३ जनाको आरडिटी गरिएको छ । उनीहरुको रिपोर्ट नेगेटिभ धुलिखेल नगरपालिका स्वास्थ्य संयोजक सन्दिप केसीले जानकारी दिए ।

प्रकाशित मिति : २०७७, १६ बैशाख मंगलबार  ६ : १७ बजे

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले