२०८२, २९ पुस मंगलबार

खानीखोला गाउँपालिकाद्वारा सयौँ नागरिकको उद्धार

खानीखोला गाउँपालिकाद्वारा सयौँ नागरिकको उद्धार


धुलिखेल, १४ बैशाखः काभ्रेको विकट खानीखोला गाउँपालिको आफ्ना नागरिकको उद्धार गरेको छ । कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउन लम्बिएपछि विभिन्न ठाउँमा रोकिएका आफ्ना नागरिकलाई पालिकाले उद्धार गरेको हो ।

पालिकाले शनिबार र आइतबार गरि करिब ३ सय नागरिकको उद्धार गरेको प्रवक्ता मान बहादुर गोलेले जानकारी दिए । उनका अनुसार काठमाण्डौ, बनेपा, पनौती, धुलिखेल लगायतका ठाउँमा रहेका आफ्ना नागरिकलाई उद्धार गरिएको हो ।

काठमाण्डौमा रहेका आफ्ना सबै नागरिकको उद्धार गरिसकेको पालिका अध्यक्ष कृष्ण बहादुर खुलालले बताए । अझै नागरिकहरु घर जना चाँहेको भन्दै थप सवारी साधनको ब्यवस्था गरेर गाउँ लैजाने अध्यक्ष खुलालले बताए ।

प्रकाशित मिति : २०७७, १४ बैशाख आईतबार  ३ : २६ बजे

कांग्रेसमा अराजकता होइन, विधान र जिम्मेवारीको शासन चाहिन्छ

नेपाली कांग्रेस आज आन्तरिक तनावको कठिन चरणमा छ। तर यो

कांग्रेस केन्द्रीय समिति बैठक दिउँसो १ बजे बस्ने, विशेष महाधिवेशन विवाद चुलिँदै

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबार दिउँसो १ बजेका

कांग्रेस विशेष महाधिवेशनको भविष्य बालुवाटार वार्तामा अड्कियो

काठमाडौं। नेपाली कांग्रेसको जारी विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा

नेपाल राष्ट्र बैंकले २५ अर्बको एक वर्षे ऋणपत्र जारी गर्ने

काठमाडौँ। नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको एक वर्षे

देउवालाई किनारामा राखेर महाधिवेशन, एमाले त्यस्तो संस्कारको पार्टी होइन : सूर्य थापा

काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले नेपाली कांग्रेसभित्र