२०८३, १८ श्रावण मंगलबार

काभ्रे प्याब्सनद्वारा रोशी गाउँपालिकाका सयौँ नागरिकको उद्धार

काभ्रे प्याब्सनद्वारा रोशी गाउँपालिकाका सयौँ नागरिकको उद्धार


धुलिखेल, १३ बैशाखः निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) काभ्रेले रोशी गाउँपालिकाका नागरिकको उद्धार गरेको छ । प्याब्सले गएराति लकडाउनपछि काठमाडौँमा अलपत्रपरेका नागरिकको उद्धार गरेको हो ।

प्याब्सनको १४ स्कुल बस र गाउँपालिकाले ब्यवस्था गरेको ४ बटा गरी जम्मा १८ वटा गाडी मार्फत झण्डै ११ सय नागरिकहरु गाउँ लगेको प्याब्सन काभ्रेको बरिष्ठ उपाध्यक्ष सरोज न्यौपानेले जानकारी दिए ।

घर फर्केका नागरिकहरु १४ दिन होम क्यारेन्टाइनमा बस्ने भनेको उपाध्यक्ष लक्ष्मी बर्तोलाले जानकारी दिए । काठमाडौमै नागरिकको सामान्य स्वास्थ्य परिक्षण गरेर गाउँ लगेको पालिकाले जनाएको छ ।

प्रकाशित मिति : २०७७, १३ बैशाख शनिबार  ८ : ०५ बजे

नसर्ने रोगको जोखिम रोक्न सूर्यविनायक र बेथानचोकको सहकार्य – औषधिभन्दा चेतना ठूलो : संयोजक रविन्द्र सापकोटा

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका र काभ्रेको बथानचोक गाउँपालिकाको स्वास्थ्यकर्मीलाई

सेनासँग समन्वयमै बागमती करिडोर विस्तार भएको रास्वपा सांसद पाण्डेको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेले

प्रदेश सरकार गठनको बहसबीच युवा संघका नेता लामाको सन्देश : “सरकारभन्दा पार्टी र संगठन बलियो हुनुपर्छ”

काठमाडौं । प्रदेश सरकार गठनलाई लिएर राजनीतिक वृत्तमा बहस चलिरहेका

थपलिया बेहोस नभई भावुक हुँदा गला अवरुद्ध भएको हो : महेश बस्नेत

काठमाडौं । नेकपा (एमाले) सचिव तथा बागमती प्रदेश इन्चार्ज महेश

एमाले नेता थपलिया अस्वस्थ, वीर अस्पतालमा उपचार जारी

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ