२०८३, २३ आश्विन शनिबार

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिद्वारा दुवै अध्यादेश जारी

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिद्वारा दुवै अध्यादेश जारी


काठमाडौं ८ वैशाख :  राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदले सिफारिस गरेको अध्यादेश जारी गरेकी छन् । राष्ट्रपति भण्डारीले राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन अध्यादेश २०७७ र संवैधानिक परिषद कार्यविधि संशोधन अध्यादेश,२०७७ जारी गरिएको जनाएको छ । मन्त्रिपरिषद बैठकले सोमबार दुबै अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिर गरेको थियो ।

प्रकाशित मिति : २०७७, ८ बैशाख सोमबार  ७ : ११ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य