२०८२, २५ जेष्ठ आईतबार

काभ्रेको चौरीदेउराली गाउँपालिकाद्वारा ४५ मजदुरकाे उद्धार

काभ्रेको चौरीदेउराली गाउँपालिकाद्वारा ४५ मजदुरकाे उद्धार


धुलिखेल, ८ बैशाखः काभ्रेको चौरीदेउराली गाउँपालिकाले आफ्नो क्षेत्रमा लकडाउनका कारण अलपत्र परेका ४५ जना मजदुरहरुलाई उद्धार गरेको छ । गाउँपालिकाका भिविन्न वडाहरुमा भुकम्प पछिको पुनःनिर्माण काम गर्न आइपुगेका ४५ जना मजदुरहरुलाई उद्धार गरिएको गाउँपालिकाका प्रवक्त विनोद घिसिङले बताए ।

प्रवक्ता घिसिङका अनुसार रुकुम जिल्लाको आठबिसकोट नगरपालिका वडा नं ९ र १० का १४ जना, चौरजहारी नगरपालिका वडा नं ६ का ४ जना र जाजरकोट नलगाड नगरपालिका वडा नं ९ का ४ जना, भेरी नगरपालिका वडा नं ७ का १० जना र छेडागाड नगरपालिका वडा नं १२ का १३ जना रहेका छन् ।

गाउँपालिकाकाका प्रवक्ता विनोद घिसिङको नेतृत्वमा ती मजदुरहरुलाई काठमाडौको त्रिभुवन पार्कसम्म पुर्याइएको हो । त्यहाँबाट भने रुकुमकै सांसद एवं पूर्व मन्त्री जनार्दन शर्माले घरसम्म पुर्याउने बताइएको छ । मजदुरहरुलाई गाउँपालिकाले खान र गाडीको निःशुल्क व्यवस्था गरेको थियो ।

प्रकाशित मिति : २०७७, ८ बैशाख सोमबार  ५ : ४२ बजे

प्रधानमन्त्रीसँग संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका पदाधिकारीको छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्य निरुपण तथा मेलमिलाप

आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

काठमाडौं । आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

राइड सेयरिङमा बढी भाडा लिए जानकारी दिन नेपाल प्रहरीको अनुरोध

काठमाडौं । यातायात व्यवसायीले यातायात बन्दको घोषणा गरेपछि राइड सेयरिङ

राष्ट्रपति पौडेलद्वारा रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन

ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो

गणतान्त्रिक शक्तिहरूबीचको सहकार्य मजबुत बनाउनु आजको आवश्यकता :अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतान्त्रिक