२०८२, २५ कार्तिक सोमबार

नमोबुद्ध नगरपालिका वडा नम्बर ११ का ३४५ जना राहत वितरण

नमोबुद्ध नगरपालिका वडा नम्बर ११ का ३४५ जना राहत वितरण


धुलिखेल, ६ बैशाखः नमोबुद्ध नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष कृष्ण बहादुर तामाङले आफ्नो वडामा राहत वितरण गरेका छन् । वडाभित्र बसोबास गर्ने विपन्न, अतिविपन्न र दैनिक ज्याला मजदुरी गर्नेलाई ३४५ जनालाई राहत वितरण गरिएको हो ।

९० घर परिवारलाई १५ केजी चामल, एक केजी दाल, एक लिटर तेल र एक प्याकेट नुन दिएको वडाध्यक्ष तामाङले जानकारी दिए ।

यसैबीच तरणदल बनेपा नगर समितिका अध्यक्ष सुधिर बैद्यले आफ्नो ब्यक्तिगत खर्चमा पैदलयात्रीलाई खाना खुवाउनु भएको छ । राजधानी छाडेर विभिन्न जिल्ला हिडेको १ सय ५० जनालाई पैदल यात्रीलाई खाना खुवाएको अध्यक्ष बैद्यले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७७, ६ बैशाख शनिबार  ६ : ४४ बजे

प्रतिनिधिसभा पुनर्स्थापनाको माग : कांग्रेस पनि ओलीको एजेन्डातर्फ

काठमाडौं । प्रतिनिधि सभा विघटन भएको दुई महिनापछि नेपाली कांग्रेसका

गृहमन्त्री-भारतीय राजदूत भेट : दुर्गा प्रसाईंको दिल्ली भ्रमणमा चासो

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल र नेपालका लागि भारतीय राजदूत

जेनजी आन्दोलनबारे ओलीको स्पष्ट सन्देश : ‘युवाको ऊर्जा देश निर्माणतर्फ मोड्नुपर्छ’

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा

एक हजार दरका ४३ करोड नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँ दरका नयाँ

आज विश्व स्वतन्त्रता दिवस

काठमाडौं । आज नोभेम्बर ९ अर्थात विश्व स्वतन्त्रता दिवस ।