२०८३, २० आश्विन बुधबार

काभ्रेको खानीखोलामा माटो ढिस्कोले पुरिदाँ एक जनाको मृत्यु

काभ्रेको खानीखोलामा माटो ढिस्कोले पुरिदाँ एक जनाको मृत्यु


धुलिखेल, ५ बैशाखः काभ्रेको खानीखाेला गाउँपालिका वडा नम्बर ४ मा माटोको ढिस्कोमा पुरिदाँ एक जनाको मृत्यु भएको छ । २४ बर्षीय अरिना गोलेको मृत्यु भएको पालिकाका स्वास्थ्य संयोजक रामपुकार यादबले जानकारी दिए ।

अरिनाकी बहिनी २० बर्षीय ऐरिना गोले गम्भिर घाइते भएकी छन् । त्यस्तै १२ बर्षीय एलिना गोलेको खुट्टामा गम्भिर चोट लागेको छ । त्यस्तै गरी ९ बर्षीय एलिसा गोले पनि घाइते भएको स्वास्थ्य संयोजक यादबले बताए ।

उनीहरु एकै परिवारका सदस्य हुन् । विहानै माटो खन्न पुगेका चार दिदी बहिनीलाई माटोको ढिस्कोले पुरेको हो ।

घाइतेहरुको उद्धारका लागि हेलिकप्टर पठाउने तयारी भइरहेको छ । तर अहिलेसम्म हेलिप्टकर नपुगेकाे बताइएकाे छ ।

प्रकाशित मिति : २०७७, ५ बैशाख शुक्रबार  २ : २१ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको