२०८३, ७ कार्तिक शनिबार

कोरोनाबाट २४ घण्टामै विश्वका सात हजार ९५९ को मृत्यु, ८४ हजार बढी नयाँ संक्रमित थपिए

कोरोनाबाट २४ घण्टामै विश्वका सात हजार ९५९ को मृत्यु, ८४ हजार बढी नयाँ संक्रमित थपिए


काठमाडौं ४ बैसाख  : कोरोना भाइरस संक्रमणबाट विश्वभर संक्रमितको संख्या २० लाख ८३ हजार नाघेको छ  । गएको २४ घण्टामा कोरोना संक्रमणबाट विश्वभरका झण्डै आठ हजार मानिसले ज्यान गुमाएको विश्व स्वाथ्य संगठनले जनाएको छ ।  संगठनका अनुसार २४ घण्टामा सात हजार ९५९ जनाको मृत्यु भएको छ । ८४ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।

हालसम्म कोरोनाबाट विश्वका एक लाख ३४ हजार ६ सयभन्दा बढीको ज्यान गइसकेको छ । पाँच लाख १० हजार भने उपचारपछि निको भई घर फर्किएका छन् ।

अमेरिकामा कोरोना भाइरसकोे संक्रमणबाट साढे २८ हजारको ज्यान गइसकेको छ । संक्रमित हुनेको संख्या पनि साढे ६ लाख नजिक पुगेको छ । सबैभन्दा बढी संक्रमित रहेको अमेरिकामा ६ लाख ४४ हजार नाघेको छ भने २८ हजार ५ सयभन्दा बढीको मृत्यु भएको हो ।

प्रकाशित मिति : २०७७, ४ बैशाख बिहीबार  ८ : ३३ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना