२०८२, ९ कार्तिक शनिबार

बेलायतमा कोरोनाबाट थप एक नेपालीको मृत्यु

बेलायतमा कोरोनाबाट थप एक नेपालीको मृत्यु


काठमाडौं ४ बैशाख बेलायतमा कोरोना भाइरस संक्रमणबाट थप एक नेपालीको मृत्यु गएको छ। साउथ इष्ट लण्डनमा बस्दै आएका ५८ वर्षीय लक्ष्मण श्रेष्ठको बुधवार गाइज अस्पतालमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

रुघाखोकी र पखाला लगायतका लक्षणहरु देखिएपछि मार्च ३१ मा अस्पताल भर्ना भएका श्रेष्ठलाई भेन्टिलेटरमा राखिएको थियो । उनलाई ज्वरो भने आएको थिएन । श्रेष्ठका श्रीमती, एक छोरा र तीन छोरी छन् । कोरोनाका कारण हालसम्म बेलायतमा एक दर्जन नेपालीको मृत्‍यु भइसकेको छ। जसमध्ये अधिकांश भूतपूर्व गोर्खा नै छन् ।

प्रकाशित मिति : २०७७, ४ बैशाख बिहीबार  ८ : १७ बजे

विश्वकप लिग–२ को पहिलो खेलमा नेपाल अमेरिकासँग भिड्दै

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग–२ को यूएई शृङ्खलाको पहिलो

यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज

आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी

कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनैपनि मौसम

आजदेखि छठ पर्व सुरु, पहिलो दिन ‘नहाय–खाय’ मनाइँदै

जनकपुरधाम । सूर्यदेवको आराधना र सन्तानको कल्याणको कामनासहित मनाइने चारदिने