२०८२, ११ माघ आईतबार

सरकारले स्वास्थ्य सामग्री चीनबाट ल्याउने

सरकारले स्वास्थ्य सामग्री चीनबाट ल्याउने


काठमाडौं ३ वैशाख  : सरकारले कोरोनाको उपचारका लागि स्वास्थ्य सामग्री चीनबाट ल्याउने भएको छ । सरकारले यो पटक स्वास्थ्य सामग्री चीनबाट जीटूजीमार्फत ल्याउने भएको हो । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको यस्तो निर्णय गरेको हो ।

सरकारले जीटूजीमार्फत स्वास्थ्य सामाग्री खरिद गर्ने जिम्मा भने नेपाली सेनालाई दिएको छ । चीनबाट पीपीई, एन ९५ मास्क लगायतका स्वास्थ्य उपकरण ल्याइनेछ ।

प्रकाशित मिति : २०७७, ४ बैशाख बिहीबार  ७ : ३९ बजे

काभ्रेका युवाहरू एमालेमा प्रवेश : नयाँ शक्ति, नयाँ विश्वास

काभ्रे। आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीलाई थप मजबुत

राष्ट्रिय सभामा १८ नयाँ सांसद: सन्तुलन, सन्देश र सत्ता-राजनीतिक गणित

काठमाडौं । राष्ट्रिय सभामा १८ जना नयाँ सांसद निर्वाचित भएसँगै

महेश्वर दाहाललाई चुनावी प्रचार प्रसारमा स्वस्फूर्त आर्थिक सहयोग जुट्दै

सिन्धुली । आगामी फागुन २१ गते हने प्रतिनिधसभा निर्वाचनमा सिन्धुली

जनमुक्ति सेनाका पूर्व बिग्रेड कमाण्डरले उठाए प्रश्न : केन्द्रको निर्णय वैध छ ?

सिन्धुली: नेपाल कम्युनिष्ट पार्टीेकपा (नेकपा) भित्र निर्णय प्रक्रिया र पार्टी

सिन्धुलीको कमलामाईमा बढ्यो चुनाबी सरगर्मी, काँग्रेस छोड्दै एमाले प्रवेश

सिन्धुली: कमलामाई नगरपालिका अन्तर्गत विभिन्न वडाबाट नेपाली काँग्रेस परित्याग गरी