२०८३, १ आश्विन शुक्रबार

सरकारले स्वास्थ्य सामग्री चीनबाट ल्याउने

सरकारले स्वास्थ्य सामग्री चीनबाट ल्याउने


काठमाडौं ३ वैशाख  : सरकारले कोरोनाको उपचारका लागि स्वास्थ्य सामग्री चीनबाट ल्याउने भएको छ । सरकारले यो पटक स्वास्थ्य सामग्री चीनबाट जीटूजीमार्फत ल्याउने भएको हो । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको यस्तो निर्णय गरेको हो ।

सरकारले जीटूजीमार्फत स्वास्थ्य सामाग्री खरिद गर्ने जिम्मा भने नेपाली सेनालाई दिएको छ । चीनबाट पीपीई, एन ९५ मास्क लगायतका स्वास्थ्य उपकरण ल्याइनेछ ।

प्रकाशित मिति : २०७७, ४ बैशाख बिहीबार  ७ : ३९ बजे

सुनको भाउमा फेरि ठूलो उछाल, तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो

काठमाडौ । नेपाली बजारमा सुनको मूल्यले फेरि ठूलो उछाल लिएको छ।

इरानी राष्ट्रपति पेजेस्कियानलाई अमेरिकाको भिसा, महासभामा सहभागी हुन न्यूयोर्क जाँदै

काठमाडौं। अमेरिका र इरानबीच तनाव चर्किरहेका बेला अमेरिकी सरकारले इरानी राष्ट्रपति मसुद

डेढ अर्बको हुण्डी कारोबार आरोपमा विराटनगरका दुई जना पक्राउ

विराटनगर । एक अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको हुण्डी कारोबार गरेको

प्रधानमन्त्री बालेन हुन कि रवि लामिछाने हुन भन्नेमा कन्फूजन छ : गणेशबहादुर विश्वकर्मा

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधिसभा सदस्य गणेशबहादुर विश्वकर्माले वर्तमान

क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो : अजय विक्रम थापा

पछिल्लो समय नेपालमा क्यासिनोको संख्या बढ्दै छ, तर ठूला लगानी