२०८३, ३० असार बुधबार

काभ्रे प्रवेश गर्न खोज्ने १८९ जना फिर्ता

काभ्रे प्रवेश गर्न खोज्ने १८९ जना फिर्ता


धुलिखेल, ३ बैशाख, काभ्रे प्रवेश गर्न खोज्ने १८९ जना पैदल यात्रुलाई प्रहरीले फिर्ता पठाएको छ । साँगाभञ्ज्याङ नाका सहितका नाकाबाट काभ्रे हुदैँ विभिन्न जिल्ला हिडेका पैदल यात्रुलाई फिर्ता पठाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

प्रहरीले पहिलो पटक काभ्रे प्रवेश गर्न खोज्ने पैदल यात्रुलाई जुन ठाउँबाट आएको हो सोहि ठाउँ फिर्ता पठाएको हो । प्रहरीले लकडाउने उल्लंघन गर्ने ४० जनालाई कोरोना भाइरस सम्बन्धी सचेतनामुलक अनुशिक्षण दिएर छाडेको छ ।

लकडाउन उल्लंघन गर्ने २१ वटा मोटरसाइकल, ४ वटा स्कुटर र १ वटा कार र बोलेरो गाडी २ गरी २८ वटा सवारी साधन कारबाहीमा परेका छन् ।

प्रकाशित मिति : २०७७, ३ बैशाख बुधबार  ७ : २९ बजे

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै

सरकारको कर्मचारी कटौती नीति विरुद्ध विद्रोह, अर्थ मन्त्रालय घेराउ

काठमाडौं । अस्थायी र करारका कर्मचारी हटाउने सरकारको तयारीविरुद्ध आन्दोलन

प्रतिनिधिसभाबाट दुई विधेयक समितिमा, दफावार छलफल अघि बढ्ने

काठमाडौ । प्रतिनिधिसभाले दुई महत्वपूर्ण विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित