२०८३, ७ कार्तिक शनिबार

तेमालमा ९ जनामा कोरोना भाईरस परिक्षण, सबैको रिपोट नेगेटिभ

तेमालमा ९ जनामा कोरोना भाईरस परिक्षण, सबैको रिपोट नेगेटिभ


धुलिखेल ३ बैशाख : काभ्रेको तेगाल गाउँपालिकामा कोभिड १९ कोरोना भाईरस परिक्षण शुरु गरिएको छ । आज तेमाल १ सस्र्यूखर्क र वडा नं २ बाट परिक्षण शुरु गरिएको हो ।

दुवै वडामा गरी ९ जनाको परिक्षण रिर्पोट नेगेटिभ आएको तेमाल गाउँपालिकाका स्वस्थ्य शाखा प्रमुख शिवहरी पाठकले बताए ।

तेमाल वडा नं २ का वडा अध्यक्ष तिमाल सिं तामाङले दिएको जानकारी अनुसार  वडा नं २ मा २१ र १७ वर्षिय महिला र ४०,२० र २१ वर्षिय पुरुषमा परिक्षण गरिएको हो । त्यस्तै वडा नं १ मा ४ जनामा परिक्षण गरिएको थियो ।

प्रकाशित मिति : २०७७, ३ बैशाख बुधबार  १० : ५९ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना