२०८३, १७ बैशाख शुक्रबार

कोरियाबाट फर्केका युवालाई कोरोना ‘पोजेटिभ’

कोरियाबाट फर्केका युवालाई कोरोना ‘पोजेटिभ’


धादिङ ३ बैसाख दक्षिण कोरियाबाट घरफर्किएका धादिङका एक युवाको र्‍यापिड टेस्टमा कोरोना पोजेभिट देखिएको छ ।

ज्वालामुखी गाउँपालिकाको मैदी स्वास्थ्य चौकीमा गरिएको र्‍यापिड टेस्टमा २७ वर्षीय युवामा कोरोना ‘पोजिटिभ’ देखिएको स्वास्थ्य कार्यालय धादिङका प्रमुख डाक्टर भुवन पौडेलले जानकारी दिएका छन् ।

उनी गत फागुन २० गते दक्षिण कोरियाबाट घर फर्किएका थिए । उनलाइ जिल्ला अस्पताल धादिङबेसीको ‘आइसोलेसन’ मा राखिएको छ । थप परिक्षणका लागि उनलाई सदरमुकामस्थित अस्थायी आइसोलेसनमा राखेर स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइने प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका बताए ।

प्रकाशित मिति : २०७७, ३ बैशाख बुधबार  ८ : ०२ बजे

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले