२०८२, २५ कार्तिक सोमबार

रोशी गाउँपालिकाका अध्यक्ष लामाले भने ‘राहत बाडेको फोटो नखिच्नु’

रोशी गाउँपालिकाका अध्यक्ष लामाले भने ‘राहत बाडेको फोटो नखिच्नु’


धुलिखेल, २ बैशाख: काभ्रेको रोशी गाउँपालिकाले आफ्नो पालिकाभित्र कोरोना भाइरस रोकथामका थप कडाइ गर्ने निर्णय गरेको छ । पालिका अध्यक्ष डिबी लामाले मंगलबार एक सुचना मार्फत कडाइ गर्ने बताएका हुन् ।

पालिका अध्यक्ष लामाले राहत वितरणको फोटो नखिच्न र ३ जनाभन्दा बढी भेला नहुन निर्देशन दिएका छन् । उनले कतै भिडभाड भएको देखिए तत्काल खबर गर्न समेत भनेका छन् । पालिकाले खान्न पसल खोल्ने समय पनि निर्धारण गरेको छ । हरेक दिन विहान ७ बजेदेखि ९ बजेसम्म र दिउँसो २ देखि ४ बजेसम्म पसल खोल्ने समय तोकेको अध्यक्ष लामाले बताए ।

 

प्रकाशित मिति : २०७७, २ बैशाख मंगलबार  ८ : ५७ बजे

रामकुमारी झाँक्रीसहितका नेताहरू आज एमाले फर्किँदै

काठमाडौं । एकतापछि नेकपा (एमाले) मा नफर्केका नेताहरू आज (सोमबार)

मधेशको मुख्यमन्त्रीमा ठूलो दलको नाताले एमालेका सरोज यादव नियुक्त

काठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेकपा (एमाले)

मधेस प्रदेशमा तीन मन्त्री नियुक्त, होटलमा शपथ ग्रहण

जनकपुरधाम । मधेस प्रदेशमा तीन जना मन्त्री नियुक्त भएका छन्। नेकपा

प्रतिनिधिसभा पुनर्स्थापनाको माग : कांग्रेस पनि ओलीको एजेन्डातर्फ

काठमाडौं । प्रतिनिधि सभा विघटन भएको दुई महिनापछि नेपाली कांग्रेसका

गृहमन्त्री-भारतीय राजदूत भेट : दुर्गा प्रसाईंको दिल्ली भ्रमणमा चासो

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल र नेपालका लागि भारतीय राजदूत