२०८३, १५ कार्तिक आईतबार

भारतले तीन साता थपियो,नेपालमा लकडाउन मन्त्रिपरिषद्को बैठक बस्दै

भारतले तीन साता थपियो,नेपालमा लकडाउन मन्त्रिपरिषद्को बैठक बस्दै


काठमाडौं २ वैशाख  :  भारतल सरकारले लकडाउन तीन साताका लागि थपिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार सम्बोधन गर्दै मे ३ अर्थात वैशाख २१ गतेसम्मका लागि लकडाउन थपिएको जनाएको छ ।

यसअघि भारतले गरेको तीन हप्ते लकडाउन बुधबार सकिँदै छ । भारतमा हालसम्म करिब १० हजारमा कोरोना संक्रमण भएको पुष्टि भएको छ भने साढे ३ सय जनको मृत्यु भइसकेको छ । यसैविच नेपालमा लकडाउन थप्ने तयारी भैरहेको छ ।

लकडाउन थप्ने र कोर।ेना नियन्त्रण गर्न सरकारले गरेका कामको समिक्षा गर्न मन्त्रिपरिषद् को बैठक बस्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

बैठक अहिले बिहान ११ बजे बस्ने तयारी रहेको र त्यसले लकडाउनको अवधि कम्तीमा एक हप्ता थप्ने तयारी रहेको स्रोतले जानकारी दिएको छ । दोस्रो पटक थपिएको लकडाउन अवधि भोलि बुधबार सकिंदैछ ।

प्रकाशित मिति : २०७७, २ बैशाख मंगलबार  ११ : ५३ बजे

काठमाडौँमा ‘काठमाडौँ हरर फिल्म फेस्ट’ : आज साँझ समापन

काठमाडौँ । प्रत्येक वर्ष अक्टोबर ३१ मा मनाइने अन्तर्राष्ट्रिय पर्व

नबिल बैंकको नाफामा उछाल : तीन महिनामै कमायो २ अर्ब ५५ करोड, वृद्धि ४५ प्रतिशत

काठमाडौं । नबिल बैंकले चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो

मुख्यमन्त्री थापाद्वारा नेपाल–कोरिया मैत्री अस्पतालको आकस्मिक अनुगमन

भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नागरिकलाई सहज,

नेपालसँग ४० लाख पर्यटक धान्ने क्षमता भएपनि १२ लाख मात्रै भित्र्याउन सकिएको छ : विनायक शाह

काठमाडौं । नेपालका होटलले वार्षिक ३५ देखि ४० लाख पर्यटकलाई

आजदेखि नागढुंगा सुरुङमार्गमा शुल्क लाग्ने, सवारीसाधनअनुसार ६० देखि ६०० रुपैयाँसम्म

काठमाडौं । नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक उपभोग