२०८३, २३ आश्विन शनिबार

भारतले तीन साता थपियो,नेपालमा लकडाउन मन्त्रिपरिषद्को बैठक बस्दै

भारतले तीन साता थपियो,नेपालमा लकडाउन मन्त्रिपरिषद्को बैठक बस्दै


काठमाडौं २ वैशाख  :  भारतल सरकारले लकडाउन तीन साताका लागि थपिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार सम्बोधन गर्दै मे ३ अर्थात वैशाख २१ गतेसम्मका लागि लकडाउन थपिएको जनाएको छ ।

यसअघि भारतले गरेको तीन हप्ते लकडाउन बुधबार सकिँदै छ । भारतमा हालसम्म करिब १० हजारमा कोरोना संक्रमण भएको पुष्टि भएको छ भने साढे ३ सय जनको मृत्यु भइसकेको छ । यसैविच नेपालमा लकडाउन थप्ने तयारी भैरहेको छ ।

लकडाउन थप्ने र कोर।ेना नियन्त्रण गर्न सरकारले गरेका कामको समिक्षा गर्न मन्त्रिपरिषद् को बैठक बस्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

बैठक अहिले बिहान ११ बजे बस्ने तयारी रहेको र त्यसले लकडाउनको अवधि कम्तीमा एक हप्ता थप्ने तयारी रहेको स्रोतले जानकारी दिएको छ । दोस्रो पटक थपिएको लकडाउन अवधि भोलि बुधबार सकिंदैछ ।

प्रकाशित मिति : २०७७, २ बैशाख मंगलबार  ११ : ५३ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य