२०८३, २१ आश्विन बिहीबार

काभ्रेमा दोस्रो दिन पनि कोरोना भाइरस परिक्षण जारी

काभ्रेमा दोस्रो दिन पनि कोरोना भाइरस परिक्षण जारी


धुलिखेल, १ बैशाख, काभ्रेमा सोमबार दोस्रो दिन पनि र्यापिड डाइग्नोष्टिक टेष्ट मार्फत विदेशबाट आएहरुको कोरोना भाइरस परिक्षण गरिएको छ । हिजोबाट जिल्लाका विभिन्न स्थानीय तहहरुले परिक्षण थालेका थिए । धुलिखेल नगरपालिकाले हिजो र आज गरी १८ जनाको परिक्षण सकाएको स्वास्थ्य शाखा संयोजक सन्दिप केसीले जानकारी दिए ।

त्यस्तै पाँचखाल नगरपालिकाले नगरपालिका भित्रका २७ जनाको कोरोना भाइरसको परिक्षण गरिएको छ । स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार चैत १ गतेदेखि यता जिल्लामा २७१ जना विभिन्न देशबाट फर्किएका नागरिक सम्पर्कमा आएका छन् । उनीहरुको सबैको परिक्षण हुनेछ ।

बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले काभ्रे जिल्लालाई र्यापिड डाइग्नोष्टिक टेष्ट का लागि ३ सय थान किट पठाएको थियो ।

प्रकाशित मिति : २०७७, १ बैशाख सोमबार  ४ : ४९ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको