२०८२, २५ कार्तिक सोमबार

नमोबुद्ध नगरपालिकाको विपद् कोषमा मेयर शर्माको आर्थिक सहयोग

नमोबुद्ध नगरपालिकाको विपद् कोषमा मेयर शर्माको आर्थिक सहयोग


धुलिखेल २८ चैत : नमोबुद्ध नगरपालिकाका मेयर टिपी शर्मा तिमिल्सिनाले विपद् ब्यवस्थापन कोषमा आर्थिक सहयोग गर्नुभएको छ ।

मेयर तिमिल्सिनाले आफ्नो ब्यक्तिगत १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्नुभएको हो । कोषमा नगरपालिकाको आफ्नै २० लाख, प्रदेश सरकारको १२ लाख रुपैया रहेको छ । नगरपालिकाले क्यान्सर रोगको बाहेक अन्य सबै प्रकारको रोगीले खाने औषधि घरमै पुर्याएको छ ।

सुगर, प्रेसर लगायत नियमित औषधि खाइरहेका बिरामीका लागि घरमै औषधि पुर्याएको मेयर तिमिल्सिनाले जानकारी दिनुभयो ।

थप त्यस्ता बिरामीहरुको तथ्याङ्क उपलब्ध गराउन सबै वडा कार्यालयहरुलाई आग्रह गरिएको मेयर तिमिल्सिनाले बताउनुभयो ।

प्रकाशित मिति : २०७६, २८ चैत्र शुक्रबार  ६ : ३३ बजे

रामकुमारी झाँक्रीसहितका नेताहरू आज एमाले फर्किँदै

काठमाडौं । एकतापछि नेकपा (एमाले) मा नफर्केका नेताहरू आज (सोमबार)

मधेशको मुख्यमन्त्रीमा ठूलो दलको नाताले एमालेका सरोज यादव नियुक्त

काठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेकपा (एमाले)

मधेस प्रदेशमा तीन मन्त्री नियुक्त, होटलमा शपथ ग्रहण

जनकपुरधाम । मधेस प्रदेशमा तीन जना मन्त्री नियुक्त भएका छन्। नेकपा

प्रतिनिधिसभा पुनर्स्थापनाको माग : कांग्रेस पनि ओलीको एजेन्डातर्फ

काठमाडौं । प्रतिनिधि सभा विघटन भएको दुई महिनापछि नेपाली कांग्रेसका

गृहमन्त्री-भारतीय राजदूत भेट : दुर्गा प्रसाईंको दिल्ली भ्रमणमा चासो

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल र नेपालका लागि भारतीय राजदूत