२०८३, १५ कार्तिक आईतबार

काठमाडौं बाहिर जान दिने निर्णय भएको छैन  सरकार

काठमाडौं बाहिर जान दिने निर्णय भएको छैन  सरकार


काठमाडौँ २७ चैत : सरकारले भोलि र पर्सि  चैत २८ र २९० गते उपत्यका बाहिर जानदिने निर्णय नभएको जनाएको छ ।

सामाजिक संजाल र मिडियामा आएको कुरालाई आधिकारिक नभएको उपप्रधानमन्त्री एवं रक्षामन्त्री तथा कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिका संयोजक इश्वर पोखरेलले यसबारे निर्णय नै नभएको जानकारी दिएका हुन् ।

 

 

प्रकाशित मिति : २०७६, २७ चैत्र बिहीबार  ७ : ०१ बजे

काठमाडौँमा ‘काठमाडौँ हरर फिल्म फेस्ट’ : आज साँझ समापन

काठमाडौँ । प्रत्येक वर्ष अक्टोबर ३१ मा मनाइने अन्तर्राष्ट्रिय पर्व

नबिल बैंकको नाफामा उछाल : तीन महिनामै कमायो २ अर्ब ५५ करोड, वृद्धि ४५ प्रतिशत

काठमाडौं । नबिल बैंकले चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो

मुख्यमन्त्री थापाद्वारा नेपाल–कोरिया मैत्री अस्पतालको आकस्मिक अनुगमन

भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नागरिकलाई सहज,

नेपालसँग ४० लाख पर्यटक धान्ने क्षमता भएपनि १२ लाख मात्रै भित्र्याउन सकिएको छ : विनायक शाह

काठमाडौं । नेपालका होटलले वार्षिक ३५ देखि ४० लाख पर्यटकलाई

आजदेखि नागढुंगा सुरुङमार्गमा शुल्क लाग्ने, सवारीसाधनअनुसार ६० देखि ६०० रुपैयाँसम्म

काठमाडौं । नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक उपभोग