२०८३, ३० भाद्र बुधबार

जिल्लाको सबै स्थानीय तहमा संकट ब्यवस्थापन केन्द्र गठन गर्नुपर्ने

जिल्लाको सबै स्थानीय तहमा संकट ब्यवस्थापन केन्द्र गठन गर्नुपर्ने


धुलिखेल, २७ चैतः काभ्रे जिल्लाका सबै स्थानीय तहमा संकट ब्यवस्थापन केन्द्र गठन गर्नु पर्ने भएको छ । जिल्ला स्तरीय संकट ब्यवस्थापन केन्द्रले सबै स्थानीय तहहरुमा पनि केन्द्र गठन गर्न आग्रह गरेको हो । जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा संकट ब्यवस्थापन समिति गठन भइसकेको छ । समितिको आज बसेको बैठकले जिल्लाका सबै स्थानीय तहमा जतिसक्दो छिटो संकट ब्यवस्थापन केन्द्र गठन गर्ने निर्णय गरेको हो ।

समितिले स्थानीय तहमा पनि बिरामी उद्दार टोली समेत गठन गर्न भनेको छ । कोभिड– १९ मैत्री एम्बुलेन्स द्वारा भाइरसको शंका लागेका विरामी अस्पतालमा ल्याउँदा आवश्यक सुरक्षा ब्यवस्था मिलाउने, विषम र जटिल परिस्थिति भएका बिरामीलाई प्रहरीको स्कटिङ सहित ल्याउनु पर्ने छ ।

बैठकले कोभिड १९ रोगको संक्रमण नियन्त्रणका लागि कुनै प्रकारका भेला, महोत्सव, जात्रा, पर्वहरु पूर्ण रुपमा हुन नदिने पनि निर्णय गरेको छ ।

प्रकाशित मिति : २०७६, २७ चैत्र बिहीबार  ३ : ३९ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक