२०८३, २२ आश्विन शुक्रबार

कोराना भाइरस विरुद्ध सबै सरोकारवाला एक हुन मुख्यमन्त्री पौडेलको दिर्देशन

कोराना भाइरस विरुद्ध सबै सरोकारवाला एक हुन मुख्यमन्त्री पौडेलको दिर्देशन


हेटौंडा २६ चैत :  कोराना भाइरस विरुद्ध सबै सरोकारवालालाई एक हुन बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेले दिर्देशन दिनुभएको छ ।

बागमती प्रदेश मन्त्रिपरिषद्को कार्यालयमा बुधबार भएको कार्यक्रममा पौडेलले सरकारी तथा गैरसरकारी सबै निकायलाई एकताबद्ध भएर लाग्न निर्देशन दिुनभएको हो ।

बागमती प्रदेश सरकारले आयोजना गरेको कोरोना भाइरस ९कोभिड १९ संक्रमण रोकथाम नियन्त्रण तथा उपचार सम्वन्धी सर्वदलिय बैठकलाई संबोधन गर्दै मुख्यमन्त्री पौडेलले कोरोना भाइरस अहिले मानव जगतको मुख्य सत्रु रहेको वताउनुभएको छ ।

अहिले प्रदेशको साधन श्रोत र क्षमता अनुसार काम गरिरहेको बताउनु भयो । संकटको बेला सुरक्षा निकाय र स्वास्थ्यकर्मीले गरेका कामको प्रसंसा गर्दै उहाँले भन्नुभयो–‘स्वास्थ्यकर्मी, सुरक्षा कर्मी संगै स्थानीय तहले गरेका काम महत्वपूर्ण छन् । अहिले पनि धेरै चुनौतकिा विचमा काम भइरहेका छन् ।’

अहिले वढ्दै गएको कालोवजारी नियन्त्रण गर्नका लागि सबै जिल्लाहरुमा सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वको टोलि खटिएको वताउनुभयो ।

प्रकाशित मिति : २०७६, २६ चैत्र बुधबार  ३ : ०९ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य