२०८३, १२ आश्विन मंगलबार

धुलिखेल अस्पतालमा १७ जनाको कोरोना परिक्षण, सबैको रिर्पोट नेगेटिभ आयो

धुलिखेल अस्पतालमा १७ जनाको कोरोना परिक्षण, सबैको रिर्पोट नेगेटिभ आयो


धुलिखेल २४ चैत : काभ्रेको धुलिखेल अस्पतालमा कोरोना परीक्षण सफल भएको छ । पहिलो पटक भएको १७ जनाको स्वाब परिक्षणमा  सबै जनाको रिर्पोट नेगेटिभ आएको छ ।

स्वस्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्रकुमार झाका अनुसार धुलिखेल अस्पतालमा पहिलो पटक कोरोना भाईरस परिक्षण भएकाले तिन पटक सम्म परिक्षण गरिएको थियो । तिनै पटक गरिएको परिक्षण नेगेटिक आएको डाक्टर झाले बताए ।

प्रकाशित मिति : २०७६, २४ चैत्र सोमबार  १० : ३४ बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय