धुलिखेल २४ चैत : काभ्रेको विकट डाडापारी क्षेत्रमा पर्ने खानीखोला गाउँ,पालिकाभमा खाद्यान्न अभाव भएको छ ।गाउँपालिकाको विपद ब्यवस्थापन समितिले सोमबार बैठक बसेर खाद्यान्न अभाव भएको पुष्टी गरेको हो ।
बैठकले खाद्यान्न अभाव पुरा गर्न चामल, दाल, नुन, तेल, पिठो लगायतका सामग्री ढुवानी गर्ने सवारीसाधनलाई पालिका आफैले पासदिने समेत निर्णय गरेको छ । बैठकले विवाह, ब्रतवन्ध, पास्नी, छेवार लगायतका धार्मिक संस्कारसँग सम्बन्धित भिडभाड हुने कुनै पनि क्रियाकपाल गर्न नदिने निर्णय गरेको छ ।
प्रतिक्रिया