२०८३, २३ आश्विन शनिबार

पूर्व संचारमन्त्री गोकुल बाँकोटाद्वारा स्थानीय तहलाई स्यानिटाईजर र मास्क सहयाेग

पूर्व संचारमन्त्री गोकुल बाँकोटाद्वारा स्थानीय तहलाई स्यानिटाईजर र मास्क सहयाेग


काठमाडौं २४ चैत : पूर्व संचारमन्त्री एवं काभ्रे क्षेत्र नं २ का संघीय सांसद गोकुल बाँकोटाले काभ्रेमा रहेका स्थानीय तहलाई स्यानिटाईजर र मास्क वितरण गरेका छन् । पूर्व मन्त्री बाँस्कोटाले, नेकपा निकट यूवा विद्यार्थी संगठन मार्फत स्वास्थ्य सामग्री वितरण गरेका हुन् ।

स्थानीय तहलाई स्यानिटाईजर र मास्क हस्तान्तरण गर्दै,विद्यार्थी नेता जेनिस लामा र यूवा नेता राजकुमार श्रेष्ठ

पहिलो चरण्मा भुम्लु गाउँपालिका,चौरीदेउराली गाउँपालिका र मण्डनदेउपुर नगरपालिकालाई ९३० वटा स्यानीटाईजर र मास्क वितरण गरिएको अखिल केन्द्रीय सचिवालय सदस्य जेनिस लामाले बताए ।

प्रकाशित मिति : २०७६, २४ चैत्र सोमबार  ३ : ४७ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य