२०८३, ३० भाद्र बुधबार

काभ्रेको विकट महाभारत गाँउपालिकामा ३५ बेडको क्वारेन्टाइन तयार

काभ्रेको विकट महाभारत गाँउपालिकामा ३५ बेडको क्वारेन्टाइन तयार


धुलिखेल, २४ चैतः काभ्रेको अति विकट क्षेत्रमा पर्ने महाभारत गाउँपालिकामा ३५ बेडको क्वारेन्टाइन तयार भएको छ । गाउँपालिकाले कोरोना भाईरस(कोभिड–१९ ) रोकथामका लागि उच्च जोखिम र शंस्कास्पद व्यक्तिहरुलाई सुरक्षित राख्न ३५ बेड क्षमताको क्वारेन्टाइन तयार परेको पालिका अध्यक्ष कान्छामान जिम्बाले जानकारी दिए ।

पालिकाले महासिद्धि प्राथमिक विद्यालयको भवनमा, ८ बेड र वडा नम्बर ५ को वडा कार्यालयमा ६ बेड, गाउँपालिकाको पुरानोे भबनमा ७ बेड, घर्तिछाप स्वास्थ्य चौकीमा ४ बेड, भैरव माध्यामिक विद्यालयको भवन धापमा ६ बेड र बाल उज्जाल प्राथमिक विद्यालय ४ बेड गरि ३५ बेडका तयार पारेको पालिका अध्यक्ष जिम्बाले बताए ।

क्वारेन्टाईनमा स्वास्थ्यकर्मी, खाना, स्वास्थ्य जाच, सुरक्षा, व्यक्तीगत सरसफाइको किटबक्स लगायत अत्यावश्क सबै सामान पुगिसकेको अध्यक्ष जिम्बाले बताए । ‘हाम्रो विकट ठाउँ भएपनि हामीले यहिको स्रोत साधनलाई अधिकतम प्रयोग गरेर ३५ बेडको क्वारेन्टाइन तयारी अवस्थामा राखेका छौँ, पालिकाध्यक्ष जिम्बाले भने ‘कोरोनाभाइरसका संक्रमण नफैलियोस भन्नका लागि पालिकाभित्र प्रवेश गर्ने सबै नाकाहरुमा पनि कडाइ गरिएको छ ।’

प्रकाशित मिति : २०७६, २४ चैत्र सोमबार  ११ : १३ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक