२०८३, ७ कार्तिक शनिबार

धुलिखेल अस्पतालमा ११ जनाको कोरोना परिक्षण

धुलिखेल अस्पतालमा ११ जनाको कोरोना परिक्षण


धुलिखेल, २३ चैतः काभ्रेको धुलिखेल अस्पतालमा कोभिड १९ कोरोना भाईरसको आईतबारबाट परीक्षण शुरु भएको छ । आजबाट शुरु गरिएको परीक्षण हरेक हप्ताको दुईपटक आईतबार र बुधबार मात्रै परीक्षण गरिने स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्रकुरमार झाले बताए । आज ११ जनाको परिक्षण गरिएको छ । विदेशबाट आएको परीक्षण गरिएको डाक्टर झाले बताए ।

धुलिखेल अस्पतालको आइसोलेसनमा ६ जना रहेका छन् । उहाँका अनुसार दैनिक ९० जनासम्मको परीक्षण गर्न सकिने गरी प्रयोगशाला स्थापना गरिएको हो । धुलिखेल अस्पतालका प्रवक्ता डाक्टर सुमन ताम्राकारले अस्पतालमा कोरोना परीक्षणका लागि सबै तयारी पुरा भएको बताए ।

प्रवक्ता ताम्राकारका अनुसार प्रर्याप्त परीक्षण किट र डाक्टरहरुका लागि पिपिई आइसकेपछि दैनिक रुपमै कोरोना परीक्षण गर्न सकिन्छ । जिल्लामा १३ वटा आइसोलेसन शैया रहेको छ ।

प्रकाशित मिति : २०७६, २३ चैत्र आईतबार  ५ : १५ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना