२०८२, २५ कार्तिक सोमबार

महाभारत–१ मा पनि क्वारेन्टाइन

महाभारत–१ मा पनि क्वारेन्टाइन


धुलिखेल, २३ चैतः काभ्रेको अति विकट महाभारत गाउँपालिका वडा नम्बर १ मा पनि क्वारेन्टाइन स्थापना गरिएको छ । वडा कार्यालयले ५ वेडको क्वारेन्टाइन स्थापना गरेको वडाध्यक्ष कान्छामान जिम्बाले जानकारी दिए ।

वडा नम्बर १ मा विदेशबाट आएको कोहिपछि सम्पर्कमा आएका छैनन् । भैरव मावि धापमा सञ्चालन गरिएको क्वारेन्टाइनका लागि खानेपानी, शैचालय र खानाको समेत ब्यवस्था गरेको वडाध्यक्ष जिम्बाले बताए । ‘यो वडास्तरको क्वारेन्टाइन हो, वडाध्यक्ष जिम्बाले भने ‘क्वारेन्टाइनमा बस्ने मानिसका लागि चाहिले आधारभुत चिज सबैको ब्यवस्थापन गरेका छौँ ।’

यो सहित पालिकाभित्र क्वारेन्टाइनको संख्या १० वेडको भएको छ । यसअघि महाभारत गाउँपालिका वडा नम्बर ५ मा  क्वारेन्टाइन तयार भइसकेको छ ।

प्रकाशित मिति : २०७६, २३ चैत्र आईतबार  ४ : ०८ बजे

रामकुमारी झाँक्रीसहितका नेताहरू आज एमाले फर्किँदै

काठमाडौं । एकतापछि नेकपा (एमाले) मा नफर्केका नेताहरू आज (सोमबार)

मधेशको मुख्यमन्त्रीमा ठूलो दलको नाताले एमालेका सरोज यादव नियुक्त

काठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेकपा (एमाले)

मधेस प्रदेशमा तीन मन्त्री नियुक्त, होटलमा शपथ ग्रहण

जनकपुरधाम । मधेस प्रदेशमा तीन जना मन्त्री नियुक्त भएका छन्। नेकपा

प्रतिनिधिसभा पुनर्स्थापनाको माग : कांग्रेस पनि ओलीको एजेन्डातर्फ

काठमाडौं । प्रतिनिधि सभा विघटन भएको दुई महिनापछि नेपाली कांग्रेसका

गृहमन्त्री-भारतीय राजदूत भेट : दुर्गा प्रसाईंको दिल्ली भ्रमणमा चासो

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल र नेपालका लागि भारतीय राजदूत