२०८३, ३० श्रावण आईतबार

विश्वमा को*रोना सं*न्त्रास,उत्तर कोरिया को*रोना मुक्त देश

विश्वमा को*रोना सं*न्त्रास,उत्तर कोरिया को*रोना मुक्त देश


काठमाडौं २२ चैत विश्वका सबैजसो देशहरुलाई कोरोना भाईरसले सताईरहेको बेला उत्तर कोरियाले भने आफ्नो देशमा को*रोना भाइरसको एकजना पनि बिरामी नभेटिएको भन्दै उत्तर कोरियालाई कोरोनामुक्त देश घोषणा गरेको छ ।

विश्वमा झन्डै ११ लाख मानिस को*रोना भाइरसबाट संक्रमित भएका छन् भने ५९ हजारको मृ*त्यु भएसकेको छ । विश्वका प्रायः सबैजसो देशमा यसको संक्रमण फैलिइसकेको छ । यो अवस्था उत्तर कोरियाले भने आफ्नो देशमा भाइरस संक्रमित एकजना पनि नभेटिएको बताएको हो ।

उत्तर कोरियाको इपिडिमियोलोजी विभागका प्रमुख पाक म्योङ सुले समाचार संस्था एएफपीसँग महामारीको रोकथाम गर्न गरिएका प्रयासहरू पूर्णरुपमा सफल भएको बताएका छन् । उनले सीमा बन्द, विदेशबाट आउने सबैजनालाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्ने, हरेक नागरिकको निगरानी गरेर राज्यले नै उपचार गर्नेजस्ता कार्यहरु गरेका कारण पनि यो महामारी फैलिन नपाएको बताएका छन् ।

उत्तर कोरियाले छिमेकी चीनमा गत जनवरीमा को*रोना भाइरसको प्रकोप बढेको समाचार आएपछि आफ्ना सबै सीमाहरु बन्द गरेको थियो । सीमा बन्द गरेर देशभित्र पनि यसबाट बच्ने उपायका बारेमा कडा कानूनहरु लागू गरेको बताइएको छ । एजेन्सी 

प्रकाशित मिति : २०७६, २२ चैत्र शनिबार  १० : ११ बजे

एमालेको रूपान्तरण बहसमा ओलीको कडा असन्तुष्टि, ‘हुल्याहाहरूको हुलदङ्गा’ भन्दै चेतावनी

इलाम । नेकपा एमालेभित्र नेतृत्व र संगठन पुनर्गठनको बहस चर्किरहेका

इन्डोनेसियामा ७.७ को शक्तिशाली भूकम्प, पाँच जनाको मृत्यु

काठमाडौं । इन्डोनेसियाको पूर्वी क्षेत्रमा शनिबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली

बेलायतमा डढेलोको भयावह अवस्था, आगो निभाउन गोर्खा सैनिक परिचालन

बेलायतमा डढेलोको भयावह अवस्था, आगो निभाउन गोर्खा सैनिक परिचालन लन्डन

कांग्रेसमा फेरि रडाकोः देउवा समूहले गगन-विश्वप्रकाशको ‘विशेष महाधिवेशन’लाई भन्यो दुर्घटनाको सुरुवात

काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्रको पछिल्लो विवाद तत्काल

८०औँ स्वतन्त्रता दिवसमा मोदीको ७६ मिनेटको सम्बोधनः ‘दिमागी नक्सल’देखि विकसित भारतसम्म

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको ८०औँ स्वतन्त्रता दिवसका