२०८२, ७ चैत्र आईतबार

गर्भवती लिएर आएको एम्बुलेन्स धुलिखेलको डाँडागाँउमा दुर्घटना

गर्भवती लिएर आएको एम्बुलेन्स धुलिखेलको डाँडागाँउमा दुर्घटना


धुलिखेल, २१ चैतः बीपी राजमार्गकाे धुलिखेल नगरपालिकाको वडा नम्बर ११ डाँडागाउँमा एम्बुलेन्स दुर्घटना भएको छ । सिन्धुलीबाट गर्भवती महिला लिएर आएको ज १ च १४३९ नम्बरको एम्बुलेन्स अनियन्त्रित भएर सडकमै पल्टिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

गर्भवती महिलालाई धुलिखेल अस्पताल पुर्याइएको डिएसपी कुमार विक्रम थापाले जानकारी दिए । उनका अनुसार गर्भवती महिला सहित एम्बुलेन्समा सवार सबैको अवस्था सामान्य छ ।

प्रकाशित मिति : २०७६, २१ चैत्र शुक्रबार  ५ : ५३ बजे

गगन थापाको राजीनामा अस्वीकार, कांग्रेसले देखायो ८ आधार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगन कुमार

दुबईबाट नेपाल फर्कने तयारीमा रहेका अमृत झा इरानी सेनाको नियन्त्रणमा

विराटनगर । उदयपुरका अमृत झा, जो तेल बोक्ने जहाजमा सिप

बिपी राजमार्ग खुल्यो, सावधानीपूर्वक यात्रा गर्न प्रशासनको अनुरोध

काभ्रेपलाञ्चोक । अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध

सार्वजनिक भए इरानका सर्वोच्च नेता मोजतबा खामेनी, लिखित सन्देशमा के भने ?

काठमाडौँ । इरानका सर्वोच्च नेता मोजतबा खामेनी सार्वजनिक भएका छन्।

देशभर बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशभर पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको