२०८२, २५ कार्तिक सोमबार

तेमाल गाउँपालिकाले भन्यो ‘यो वर्षको तेमाल जात्रा घर–घरमै मनाउनु’

तेमाल गाउँपालिकाले भन्यो ‘यो वर्षको तेमाल जात्रा घर–घरमै मनाउनु’


धुलिखेल, २१ चैतः काभ्रेको तेमाल गाउँपालिकाले यो वर्षको तेमाल जात्रा आ–आफ्नै घरमा मनाउन अपिल गरेको छ । पालिका प्रमुख सलाम सिंह तामाङले शुक्रबार एक सुचना निकालेर ऐतिहासिक तेमाल जात्रा आ–आफ्नो घरमै बसेर मनाउन अपिल गरेका हुन् ।

कोरोना भाइसरको विश्वब्यापी महामारीका सिर्जित परिस्थितिलाई ध्यानमा राख्दैँ लकडाउनकै मिति भित्र तेमाल जात्रा परेको भन्दै पालिका अध्यक्ष तामाङले आफ्नै घरमा बसी बत्ती बाली पितृहरुको पूजा गर्न अपिल गरेका हुन् ।

तेमाल जात्रा यहि २०७६ साल चैत २५ बौद्ध र २६ गते स्वयम्भुमा हुने मिति तय भएको थियो । ‘यो विषम परिस्थिति हो, आशा छ, फेरी हामी अर्को साल पहिले झै बौद्ध र स्वयम्भुको जात्रामा सहभागि हुनेछौँ, पालिका अध्यक्ष तामाङले भने ‘यो वर्ष आफ्नै घरमा आफ्नो परम्परा अनुसारको काम गर्दा नै सबैको भलो हुन्छ ।’

प्रकाशित मिति : २०७६, २१ चैत्र शुक्रबार  ३ : २८ बजे

मधेशको मुख्यमन्त्री कार्यकक्षमा तोडफोड, राष्ट्रिय झण्डा फ्याँकियो

जनकपुरधाम । मधेशमा नयाँ मुख्यमन्त्री नियुक्ति विवादका कारण मुख्यमन्त्रीको कार्यकक्षमा

मधेश प्रदेश प्रमुखको कार्यालयमा तोडफोड

काठमाडौं । मुख्यमन्त्री नियुक्ति विवादका बीच मधेश प्रदेशकी प्रदेश प्रमुख

सर्लाहीमा उखुको बक्यौता नपाएपछि किसान धर्नामा

सर्लाही । धनकौल गाउँपालिकास्थित अन्नपूर्ण चिनी उद्योगले वर्षौँदेखि बाँकी उखुको

निर्वाचन आयोगले पूर्वआयुक्तसँग छलफल गर्दै निर्वाचन तयारी अघि बढायो

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य

सोमबार सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ ।