२०८३, ७ कार्तिक शनिबार

कोरोनाले बेलायतमा मेयर मृत्यु

कोरोनाले बेलायतमा मेयर मृत्यु


काठमाडौं २२ चैत :  कोरोना भाइरस संक्रमणका कारण बेलायतमा मेयर मृत्यु भएको छ । बेलायतको रश्मुर बरो काउन्सिलका निर्वाचित मेयर फ्रान्क रस्टको गत सोमबार मृत्यु भएको हो ।

कोरोना संक्रमित रस्टको फ्रिम्ले पार्क अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । १८ वर्षका रस्ट र उनकी श्रीमती कोरोना संक्रमण भएपछि अस्पताल भर्ना भएका थिए ।

अस्पतालमा श्रीमानको मृत्युभएपनि श्रीमती भने बाँचेकी छन् । सन् २०२० र ०२१ का लागि रश्मुरको मेयर निर्वाचित भए पनि कार्यभार सम्हाल नपाएका रस्ट यसअघि सन् २००३ देखि ०४ सम्म एक वर्ष रश्मुरकै मेयर बनेका थिए ।

प्रकाशित मिति : २०७६, २१ चैत्र शुक्रबार  २ : ५५ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना