२०८३, २१ आश्विन बिहीबार

महाभारत-५ का वडाध्यक्ष मोक्तानले वडा भवन मै बनाए क्वारेन्टाइन

महाभारत-५ का वडाध्यक्ष मोक्तानले वडा भवन मै बनाए क्वारेन्टाइन


धुलिखेल, २० चैतः काभ्रेको महाभारत गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष रविन मोक्तानले आफ्नै कार्यालय भवनमा क्वारेन्टाइन बनाएका छन् । चार किल्लामा निर्माण भएको वडा कार्यालयको नयाँ भवनमा अध्यक्ष मोक्तानले कोरोना भाइरसको जोखिम भएका ब्यक्ति राख्न ६ वेडको क्वारेन्टाइन बनाएका हुन् ।

वडाध्यक्ष मोक्तानले स्थानीय तहमै काठको बेड बनाएर क्वारेन्टाइन तयार पारेका छन् । ‘यो विपद्को समयमा भवन खालि राख्नु भन्दा आम जनताको सेवाका लागि उपयोग गर्न दिँदा राम्रो हुन्छ, यस्तो बेला हामीले जहाँबाट जे सक्छाै त्यहि सहयोग गर्ने हो, वडाध्यक्ष मोक्तानले भने ‘अहिले हामी पुरानै भवनबाटै काम चलाई रहेका छौँ ।’

पालिकाले वडा नम्बर ४ मा रहेको महासिद्धी प्राथमिक विद्यालयको भवनमा समेत ८ वेडको क्वारेन्टाइन तयार पारिसकेकाे छ । पालिकाभर १७ वेडको क्वारेन्टाइन बनाइने गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताए । उनका अनुसार पालिकाभित्र एक महिनाको बिचमा विदेशबाट आएका मध्ये १५ जना पालिकाको सम्पर्कमा रहेका छन् ।

प्रकाशित मिति : २०७६, २० चैत्र बिहीबार  ३ : ११ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी