२०८३, २९ भाद्र मंगलबार

मण्डनदेउपुरमा पनि संक्रमण नियन्त्रक औषधि छर्किन सुरु

मण्डनदेउपुरमा पनि संक्रमण नियन्त्रक औषधि छर्किन सुरु


धुलिखेल, १९ चैतः काभ्रेको मण्डनदेउपुर नगरपालिकाले संक्रमण नियन्त्रक औषधि छर्किन सुरु गरेको छ । पालिकाले आज कुन्ताबेशी चोकबाट संक्रमण नियन्त्रक औषधि छर्किन सुरु गरेको नगरप्रमुक टोक बहादुर वाइबाले जानकारी दिए ।

मानिसको भिडभाड हुने नगरपालिकाभित्रको विभिन्न ठाउँमा डिसइन्फेक्टेन्ट स्प्रे छर्कने नगरप्रमुख वाइबाले बताए । यसैबीच आजै प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाको टोलीले मण्डनदेउपुर नगरपालिकाको वडा नम्बर ६ को महादेव प्राथमिक विद्यालयमा निर्माणका गरिएको क्वारेन्टाइन अनुगमन गरेको छ ।

महादेव प्राथमिक विद्यालयको क्वारेन्टाइनमा विदेशबाट फर्किएका ७ जना ब्यक्तिलाई राखिएको छ । उनीहरुको स्वास्थ्थ स्थिति हालसम्म राम्रो रहेको पाइएको छ ।

प्रकाशित मिति : २०७६, १९ चैत्र बुधबार  ३ : ५२ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक