२०८३, २६ आश्विन मंगलबार

खुशीको खबर : कोरोना संक्रमित एक लाख ३३ हजार घर फर्किए

खुशीको खबर : कोरोना संक्रमित एक लाख ३३ हजार घर फर्किए


काठमाडौं १५ चैत :  कोभिड १९ कोरोना संक्रमीत एक लाख ३३ हजार घर फर्किएका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरस संक्रमितमध्ये एक लाख ३३ हजार ४ सय २६ जना निको भएर घर फर्किएका हुन । संगठनका अनुसार शनिबार मध्यान्हसम्म ६ लाख ८३५ जनामा यसको संक्रमण देखिएको छ ।

२७ हजार ४१७ जनाले ज्यान गुमाइसकेका छन् । अहिले कोभिड १९ को संक्रमण एक सय ९९ देशमा पुगेको छ ।

प्रकाशित मिति : २०७६, १५ चैत्र शनिबार  ४ : ०८ बजे

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, कात्तिक ६ देखि प्रदर्शनमा आउने

काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी ५ (आफ्टर द फाइनल म्याच)

आईपीयूको १५३औँ महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को

विश्व बैंक–आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक जाँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल