२०८३, ७ कार्तिक शनिबार

कोरोना उपचारका लागि तयार पारिएका २५ वटा हव अस्पताललाई ‘फिवर क्लिनिक’ सञ्चालन गर्न १०-१० लाख

कोरोना उपचारका लागि तयार पारिएका २५ वटा हव अस्पताललाई ‘फिवर क्लिनिक’ सञ्चालन गर्न १०-१० लाख


काठमाडौँ, १३ चैत: कोरोना भाइरसको उपचारका लागि तयार पारिएका २५ वटा हव अस्पताललाई फिवर क्लिनिक सञ्चालन गर्न १०-१० रुपैयाँ पठाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । विहीबार नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य सचिव यादव कोइरालाले केन्द्र र प्रदेश तहमा तोकिएका २५ वटा हव अस्पताललाई १०-१० लाख रुपैयाँ पठाइएको जानकारी दिए । उनले सोही रकमबाट हव अस्पतालले आवश्यक औषधि तथा उपकरण खरीद गरी सेवा सञ्चालन गर्न भनेका छन् ।

सचिव कोइरालाले फिवर क्लिनिकमा जाँच गरेर कोरोनाको आशंका भएपछि मात्रै थप कोरोना भाइरस टेष्ट गरिने समेत बताए । उनले स्वास्थ्यकर्मीहरुको लागि आवश्यक मास्क तथा औषधीहरुको व्यवस्था मिलाइएको र पीपीईको व्ववस्था समेत हुँदै गरेको दावी गरे ।

उनले अहिलेसम्म ७०० बढीको कोरोना परीक्षण भएको तर ३ जना बाहेकको पोजेटिभ नदेखिएको जानकारी दिए ।

प्रकाशित मिति : २०७६, १३ चैत्र बिहीबार  ६ : ४६ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना