२०८२, ३१ असार मंगलबार

मानव जातिकै लागि जोखिम ‘कोरोना’ राष्ट्रसंघले २ अर्ब डलर सहयोग अपिल

मानव जातिकै लागि जोखिम ‘कोरोना’ राष्ट्रसंघले २ अर्ब डलर सहयोग अपिल


काठमाडौं १३ चैत कोभिड १९ कोरोना भाईरस सम्पूर्ण मानव जातिका लागि जोखिम भएको संयुक्त राष्ट्रसंघले बताएको छ ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले सबै मिलेर यसको सामना गर्नुपर्ने बताए । कोरोनाको जोखिम विकासोन्मुख मुलुकहरुमा बढी रहेको भन्दै उनले अन्तर्राष्ट्रिय मानवीय सहायताको लागि २ अर्ब डलर सहयोगको अपिल पनि गरेका छन् ।

भाइरसबाट विश्वभर ४ लाख ५० हजारभन्दा धेरै मानिस संक्रमित भइसकेका छन् भने २० हजार बढीले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : २०७६, १३ चैत्र बिहीबार  ९ : ५३ बजे

प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताबीच छलफल

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

आज संघीय संसदको दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे

यी स्थानमा आज भारी वर्षा तथा हावाहुरीसमेतको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।