२०८३, १८ बैशाख शनिबार

कर्मचारीलाई घरमै स्ट्यान्डबाई राखी कार्यालय बन्द गर्ने तयारी

कर्मचारीलाई घरमै स्ट्यान्डबाई राखी कार्यालय बन्द गर्ने तयारी


काठमाडौं, १० चैत्र । सरकारले कर्मचारीहरूलाई घरमा स्टयान्डबाई बस्ने गरी मंगलबारदेखि विदा दिने भएको छ ।

कोरोना भाइरसको संक्रमण रोकथामका लागि बनेको उच्चस्तरीय समितिले मंगलबारदेखि अत्यावश्यक बाहेकका सबै सरकारी कार्यालय बन्द गरेर कर्मचारी घरमै राख्ने निर्णय गर्न लागेको हो । कोरोना भाइरसको रोकथामका लागि बनेका विभिन्न समितिमा रहेका कर्मचारी भने कार्यालय पुग्नु पर्नेछ ।

‘सिंहदरबारमा पनि उच्च तहका कर्मचारी आउनेछन् । अरू कर्मचारीहरु भने घरमै स्टान्डबाई बस्नेछन् । कोरोना भाइरस संक्रमण उच्चस्तरीय समितिको बैठक अहिले सिंहदरबारमा बसिरहेको छ ।

प्रकाशित मिति : २०७६, १० चैत्र सोमबार  ६ : २५ बजे

लुम्बिनीमा प्रधानमन्त्री गायब ! परम्परा तोडिँदा चर्कियो आलोचना

लुम्बिनी । बुद्धजयन्तीको अवसरमा हरेक वर्ष जस्तै यसपटक पनि विशेष

घरटहरा हटाउँदा आफ्नै सरकारविरुद्ध सांसद ! ‘जनतालाई बिर्सन मिल्दैन’

काठमाडौँ । देशका विभिन्न स्थानमा सञ्चालन भइरहेको घरटहरा हटाउने अभियानप्रति

देशमा सुरक्षित र समावेशी डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकता : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले देशमा

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा