२०८२, २४ कार्तिक आईतबार

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद बैठक

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद बैठक


काठमाडौं ९ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । प्रधानमन्त्री मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुनुभन्दा अघि फागुन १८ गते बालुवाटारमा मन्त्रिपरिषदको बैठक  बसेपछि  आज बोलाएको हो ।

आजको बैठकमा हालसम्मका कामको समीक्षा हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ । बैठकमा कोरोना संक्रमणकै सन्दर्भमा केही महत्वपूर्ण निर्णयहरु समेत गर्ने स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २०७६, ९ चैत्र आईतबार  ३ : ५८ बजे

एक हजार दरका ४३ करोड नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँ दरका नयाँ

आज विश्व स्वतन्त्रता दिवस

काठमाडौं । आज नोभेम्बर ९ अर्थात विश्व स्वतन्त्रता दिवस ।

मूलधारका मिडियाहरु सकस र संघर्षपूर्ण तरिकाले चल्नु परेको छ : मन्त्री खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अहिलेका परिस्थितिमा

एक महिना नपुग्दै ढल्यो मधेस सरकार, मुख्यमन्त्रीको राजीनामा स्वीकृत

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल) को

सिरानचोकमा माइक्रोबस दुर्घटना, १७ जना घाइते

सिरानचोक । सिरानचोक गाउँपालिका-४, चोरकाटेस्थित घुम्तीमोडमा भएको एक माइक्रोबस दुर्घटनामा