२०८३, १० भाद्र बिहीबार

भारतबाट आएका तीन नेपाली कोरोनाको आशंकामा अस्पताल भर्ना

भारतबाट आएका तीन नेपाली कोरोनाको आशंकामा अस्पताल भर्ना


कैलाली ८ चैत : भारतबाट आएका तीन नेपाली कोरोनाको आशंकामा अस्पताल भर्ना गएिको छ ।

कोरोना भाइरस संक्रमणको आशंकामा धनगढीको सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको हो ।
सीमामा चेकजाँच गर्ने क्रममा शंका लागेपछि अस्पताल भर्ना गरिएको अस्पतालको इमर्जेन्सी विभाग प्रमुख डा. जगदीश जोशीले बताए ।

डा. जगदीश जोशीका अनुसार तीनैजनालाई अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको हो । आशंकामा लागेकाहरुको खकार नमूना संकलन गरी  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको डा जोशीले जानकारी दिए ।

प्रकाशित मिति : २०७६, ८ चैत्र शनिबार  २ : ४४ बजे

बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्न महासचिव पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट भएको क्षतिको

विपद् सामना गर्न सर्वदलीय १० बुँदे संकल्प, उच्चस्तरीय संयन्त्र गठन हुने

काठमाडौं । नेपाल–चीन सीमावर्ती क्षेत्रबाट भोटेकोशीलगायत नदीमा आएको भीषण बाढीबाट

बाढी प्रभावित क्षेत्रमा वत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय, पाँच सयवटा सोलार पावर बैंक पठाउँदै

काठमाडौं । विद्युत पूर्वाधार संरचनामा भएको क्षतिले विद्युत् अवरुद्ध भएको

चिनियाँ दूतावासद्वारा बाढीको पूर्वसूचना नदिएको आरोपको खण्डन

काठमाडौं । काठमाडौं स्थित चिनियाँ दूतावासले चीनले नेपाललाई बाढीको पूर्वसूचना

नयाँ प्रविधिको रफ्तारमा बीवाइडी, नाडा अटो शोमा तीन अत्याधुनिक सवारी सार्वजनिक

काठमाडौं । विश्व अटोमोबाइल उद्योग तीव्र गतिमा नयाँ प्रविधितर्फ अघि